मलेसियामा खोटाङ्गे युवाको मृत्यु

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको मृत्यु भएको छ । सात वर्षअघि मलेसिया पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो । बस्दै आएको कोठानजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारका क्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दै आएका विकास प्रधानले जानकारी दिनुभयो । मलेसियाको कजाङमा सेक्युरिटीगार्डका रुपमा कार्यरत … Continue reading मलेसियामा खोटाङ्गे युवाको मृत्यु